Words from the Founder
UPENDRA DEVKOTAबेलायतमा उपचारका क्रममा रहेका प्रा. डा. उपेन्द्र देवकोटाले भन्नु भएको थियो - "तीन दशकको अनबरत संघर्ष पछी एउटा अन्तरराष्ट्रिय स्तरको सुबिधा सम्पन्न स्नायु अस्पताल, अत्याधुनिक उपकरणहरु र त्यसमा सेवा प्रदान गर्ने दक्ष्य स्वास्थ्यकर्मीहरु यहाँहरुको सेवामा समर्पित गर्न पाएकोमा मैले गौरवको अनुभुती गरेकोछु । यस अस्पतालमा काम गर्ने धेरैजसो स्वास्थ्यकर्मीहरु मसँग लामो समय काम गरेर मेरो भरोसा जितेका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुको प्रयासले यस अस्पतालले स्तरोन्नतिमा फड्को मार्नेछ भन्नेमा मलाई पूर्ण विश्वास छ । यस अस्पतालमा तपाईंहरुको उपचार सुरक्षित हातहरुमा छ । आश्वस्त हुनुहोस् । " प्रा. डा. उपेन्द्र देवकोटा २०७४ फाल्गुन २७ आईतवार
Who We AreOur Specialities
Testimonials
The National Institute of Neurological and Allied Sciences (now the Upendra Devkota Memorial) provides exceptional, modern care for patients with neurological/neurosurgical conditions.
बरिष्ठ डा.शिखर, डा.सुरज, डा.सुरेशले मेरो छोरालाई राम्रो अबस्थामा ल्याउनको लागी धेरै कोशिस गर्नुभयो र राम्रो नतिजा पनि आयो। आजको दिनमा मेरो छोराको सुधार देख्दा धेरै खुसी लाग्दछ र न्युरो अस्पतालमा कामगर्नु हुने र सहयोग गर्नु भएको सम्पुर्ण सदस्यलाई धन्यबाद।
The doctors and nurses left no stone unturned to ensure comfort and kept abreast of my mother-in-law condition everyday. We knew that she was in the best hands and thus visited the hospital only during visiting hours.
Our Team
Highly skilled specialists and super specialists work round the clock to live up to our motto of ”Patient First” and offer the best quality of care with compassion, diligence and integrity.
Meet Our Doctors